IME Life

प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ९ लाख कित्ता संस्थापक शेयर चैत २१ गतेदेखि सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १३० मूल्य अंकित गरी उल्लेखित शेयर विक्री गर्ने जनाएको छ । यो शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति तथा संघ संस्थाहरूले चैत २९ गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक सानिमा क्यापिटलका कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

शेयर संस्थापक समूहमै रहने गरी सर्वसाधारणमा जारी गरिएको कम्पनीले प्रष्ट पारेको छ । ईच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै बोलपत्र पेश गर्न सक्नेछन् ।

Prabhu
Crest

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र चैत २९ गते अपरान्ह ४ बजे सानिमा क्यापिटलको कार्यालयमा खोलिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS