Connect IPS
IME Life

सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले एक लाख १४ हजार ८१३ कित्ता बिक्री गर्ने जनाएको छ । बैंकका विद्यमान संस्थापक बिनोदकुमार खेतानले एक लाख चार हजार ८१३ कित्ता र सुधा अग्रवालले १० हजार कित्ता बिक्रीका लागि निवेदन दिएका हुन् ।

शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले आउँदो ३५ दिनभित्र के कति कित्ता लिने हो र कति मूल्य चुकाउने हो खुलाएर निवेदन पेश गर्नुपर्नेछ । तोकिएमो म्यादसम्म पर्याप्त निवेदन नआए बैंकले अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री गर्ने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS