IME Life New

एलआइसी नेपालका अध्यक्ष एम आर कुमारको कार्यकाल समाप्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडका अध्यक्ष एम आर कुमारको कार्यकाल समाप्त भएको छ । भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया) को अध्यक्ष एम आर कुमार एलआइसी नेपालको संचालक समितिको समेतअध्यक्ष रहेकले फागुन ३० गते भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया) को अध्यक्ष पदबाट सेवा निवृत्त भएकोले सोही मितिदेखि नै लागू हुनेगरी एलआइसी नेपालको संचालक समितिको अध्यक्ष पदावधि समाप्त भएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

1679916757456

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS