IME Life New

समता घरेलु लघुवित्तले नियुक्त गर्याे बाह्य लेखापरीक्षक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षकमा एस एण्ड एस एशोसिएट्स, चार्टर्ड अकाउण्ट काठमाडौं नियुक्त भएको छ ।

संस्थाको चैत ११ गते सम्पन्न नवौं वार्षिक साधारण सभाको निर्णय अनुसार आर्थिक वर्ष २०७९/०८० का लागि बाह्य लेखापरीक्षकमा एस एण्ड एस एशोसिएट्स, चार्टर्ड अकाउण्ट काठमाडौंलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS