IME Life New

ग्लोवल मनी वीकमा नेपाल एसबिआई बैकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैक लिमिटेड, पाटन शाखा, जावालाखेल, ललितपुरले विद्यार्थीहरुलाई बैकिङ्ग साक्षरता प्रदान गरेको छ । बैंकले “ग्लोवल मनी वीक” कार्यक्रम अन्तर्गत विधार्थीहरुलाई बैकिङ्ग साक्षरता प्रदान गरेको जनाएको छ ।

बैंकले ललितपुरको डिएभी कलेजका बिबिए तथा बिबिएममा अध्यनरत १०० जना भन्दा बढी विद्यार्थीहरुलाई बैकिङ्ग साक्षरता प्रदान गरेको हो। सो अवसरमा बैंकका मुख्य प्रबन्धक तथा बागमती प्रदेश प्रमुख बिनोद कुमार ढुगेंल, पाटन शाखा प्रमुख तेज बहादुर थापा तथा बरिष्ठ अधिकृत सुरुची शाहीले वित्तीय साक्षरता सम्बन्धि अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो। साथै विधार्थीहरुले बित्तिय विषय सम्वन्धी विभिन्न जिज्ञासाहरु पनि राखेका थिए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS