IME Life New

नेप्सेमा नेपाल एसबिआई बैंकको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्जमा नेपाल एसबिआई बैंक लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको २९ लाख ४७ हजार ७५५ दशमलव ९४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत गराएको हो । अब यस बोनश शेयर शेयरधनीले हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS