IME Life
Beema Board

राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्तले घटायो लाभांश

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस लघुवित्तले अब लाभांश संशोधन गरी नगद र बोनश शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त लाभांश संशोधन गरिएको लघुवित्तले जनाएको छ।

कम्पनीको उक्त संशोधित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

Prabhu
Crest
1679657060925 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS