IME Life New

जनउत्थान सामुदायिक लघुबित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाले युवा लक्षित कार्यक्रम सम्पन्न गरको छ । १९ जिल्लाका ३९ वटा शाखा कार्यलय मार्फत आफनो कारोबार गर्दै आएको जनउत्थान सामुदायिक लघुबित्त वित्तीय संस्थाले हरेक बर्ष विश्वब्यापि रुपमा मार्च २० देखि २६ सम्म मनाईने ग्लोबाल मनि सप्ताहको ११ सस्करण अन्तर्गत बिरेन्द्रनगर शाखाले युवा लक्षित वित्तिय साक्षरता तालिम सम्पन्न गरेको हो ।

सिक ,बचत गर कमाउ भन्ने मुल नाराका साथ मनाईएको यस साप्ताहिक कार्यक्रम बिरेन्द्रनर १ ढुडेखालीमा रहेको त्रिपुरेश्वर माध्यामिक बिद्यालयमा अध्यायनरत कक्षा ११ र १२ का बिद्यार्थीहरुलाइ वित्तीय विषयमा तालिम दिई सम्पन्न गरेका हो ।

Esewa
Crest

बिद्यालयका ६२ जनाको सहभागिता रहेको सो तलिमको सहजिकरण तथा प्रशिक्षण संस्थाका बिरेन्द्रनगर शाखाका शाखा प्रमुख बुद्धिसागर बिश्वकर्मा ले गरेका थिए । जनउत्थानले वित्तीय कामको अतिरिक्त सदस्य लक्षित तालिमहरु तथा अन्य सामाजिक कार्यमा पनि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS