IME Life New

आत्मनिर्भर लघुवित्तको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त भएको छ । अब आत्मनिर्भर लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु बिओके क्यापिटलले गर्ने छ।

कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी फागुन २८ गते आईपीओ बाँडफाँड गरेको थियो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS