IME Life New

ऋणीलाई सातदिनभित्र साँवा व्याज तिर्न आशा लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले किस्ता तिर्न ऋणीलाई अनुरोध गरेको छ । लघुवित्तले पटक पटक किस्ता तिर्न ताकेता गरेपनि कुनै वास्ता नगरेको भन्दै सात दिनभित्र साँवा व्याज र हर्जना सहितको किस्ता तिर्न अनुरोध गरेको हो ।

विभिन्न शाखा कार्यालयबाट धिता तथा सामूहिक जमानीमा आधारित बिना धितो कर्जा तथा आर्थिक कारोबार गर्ने केहि सदस्य, गैर सदस्य तथा व्यक्तिहरुले वित्तीय संस्थासँग गरेको शर्तनामामा उल्लेख गरे अनुसार नियमित किस्ता भुक्तान नगरेको हुँदा प्रचलित कानुन बमोजिम सार्वजनिक सूचना जारी गरिएको लघुवित्तले जनाएको छ ।

Esewa
Crest

लघुवित्तले तोकेको समयभित्र एकमुष्ठ रकम नबुझाएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम थप असुली प्रकृया अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS