IME Life New

प्रोग्रेशिभ फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको पोखरा शाखाले विद्यार्थीहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेष्ट कलेज पोखरा महानगरपालीका वडा नं ०८, सुन्दर मार्गमा कक्षा ११ र १२ को विद्यार्थीहरुलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशीले बित्तित साक्षरता तथा ग्लोबल मनि विक २०२३ तथा यसको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । त्यस्तै शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाईनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी गराएका थिए ।

Esewa
Crest

कलेजमा अध्ययनरत ५५ जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमबाट बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरुका बारेमा सूचना प्राप्त गरी कार्यक्रम उपलब्धिमूलक रहेको जानकारी सहभागीहरुले दिएको फाइनान्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS