काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा दुर्गा बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको बैठकले संस्थाको कनिष्ठ अधिकृत थापालाई अर्को व्यवस्था नभए सम्मको लागि कम्पनी सचिवको रुपमा नियुक्त गरेको जनाएको छ ।\1679311551129
धौलागिरी लघुवित्तको कम्पनी सचिवमा थापा नियुक्त

















