IME Life New

समृद्धि फाइनान्सको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । कम्पनीले चैत ६ गते देखि लागू हुने गरी पुन शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केटलाई नियुक्त गरेको हो ।

अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने ,दाखिला खारेज ,नामसारी लगायतका सम्पूर्ण कार्यहरु बिओके क्यापिटल बाट हुनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS