IME Life New

मर्जरको लागि दुई लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ सारथी लघुवित्त र विजय लघुवित्तले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि सैद्धान्तिक सहमति पाएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन २०७९) बमोजिम एक आपसमा गाभ्ने गाभिने मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो।

यी दुई संस्थाबीच मङ्सिर २७ गते मर्जरको लागि सम्झौता भएको थियो । नयाँ सारथी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहेको छ भने विजय लघुवित्तको केन्द्रिय कार्यालय नवलपरासीको गैडाकोटमा रहेको छ ।

Esewa
Crest

नयाँ सारथी लघुवित्तको चुक्ता पूँजी ३० करोड ३३ लाख ९५ हजार रहेको छ भने विजय लघुवित्तको चुक्ता पूँजी ३२ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS