IME Life New

बीमितहरुलाई परिपक्व तथा आवधिक दाबी भुक्तानी लिन नेशनल लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले परिपक्व तथा आवाधिक बीमा भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै बीमा पोलिसी परिपक्व भएका तथा आवाधिक बीमा दाबी भुक्तानी लिन आफ्ना बीमितहरुलाई आग्रह गरेको हो ।

कम्पनीले विभिन्न मितिमा यस कम्पनीबाट विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको दाबी भुक्तानी तथा अग्रिम योजनाको हकमा बीमालेख अनुसारको अवधि पुरा भई भुक्तानी रकम लिने समय भइसक्दा समेत हालसम्म रकम नलिएका बीमितहरुलाई उक्त रकम लिन आग्रह गरेको हो ।

Esewa
Crest

भुक्तानी रकम नलिएका ग्राहकहरुले सम्बन्धीत कागजात सहित आफुलाई पायक पर्ने कम्पनीको नजिक शाखा कार्यालयमा सम्पर्क गरी बीमालेख अनुसारको परिपक्व एवम आवधिक दाबी भुक्तानी लिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

20%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS