IME Life New

नेप्सेमा प्रभु बैंकको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा प्रभु बैंकको थप हुन आएको शेयर बुधवार सूचिकृत भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि कायम हुन आएको कुल १० करोड ७७ हजार १९८ दशमलव ८५ कित्ता साधारण शेयर सूचिकृत गरिएको हो ।

लगानीकर्ताले यस शेयर भोलि बिहीवारदेखि कारोबार गर्न सक्नेछन् । अब सेञ्चुरी कमर्सियल बैंकका शेयरधनीको हितग्राही खातामा प्रभु बैंकको नामबाट शेयर देखिनेछ ।

Esewa
Crest
1678860749254

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS