IME Life New

मर्जरका लागि दुई लघुवित्तले पाए राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाले मर्जरको लागि सैद्धान्तिक सहमति पाएका छन् । राष्ट्र बैंकले फागुन २८ गते यी दुई संस्थालाई मर्जरमा जानको लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

अब दुवै कम्पनीले आआफ्नो कम्पनीको साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेर अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गर्नेछन् र राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि यी दुई संस्थाले एकिकृत कारोबार गर्नेछन् ।

Crest

समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय बनेपा नगरपालिका ७ मा रहेको छ भने स्वरोजगार लघुवित्तको बनेपा नगरपालिका वडा नम्बर ५ मा केन्द्रीय कार्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS