IME Life New

नेपाल लाइफले एनआईसी एशिया बैंकको शेयर बेचेर नाफा बढाउन खोज्दै, २० करोडको लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफले आफ्नो नाममा रहेको एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रति कित्ता न्युनतम मूल्य ३९८ रुपैयाँ प्रस्ताव गरेको छ । यहि मूल्यका आधारमा पनि कम्पनीले १९ करोड ९० लाख रुपैयाँ उठाउनेछ ।

एनआइसी एशियाले विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । उनिहरुलाई ३५ दिनको म्याद दिइएको छ । यदि विद्यमान संस्थापकले शेयर खरिद गर्न नचाहेमा बैंकले अन्य शेयरधनीहरुलाई आह्वान गर्नेछ ।

Esewa
Crest

नेपाल लाइफले मुनाफा बढाउन शेयर बिक्री गर्ने रणनीति लिएको हो । एनआइसी एशिया र नेपाल लाइफमा क्रस होल्डिङ रहेको छ । यसले गर्दा पनि दुबै कम्पनीका शेयरधनीहरुले एकआपसमा शेयर खरिद बिक्री गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%
happy

खुसी

0%
sad

दु :खी

15%
amazed

अचम्मित

69%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS