IME Life New

एक्सेल डेभलपमेन्ट बैंकका ३ संचालकहरुको कार्यकाल थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समुहका संचालकहरुको कार्यकाल थप गरेको छ । बैंकका संचालक समितिकोको पदावधि सकिएता पनि नियमित कारबाहि संचालन राख्नको लागि समितिका अध्यक्ष महेन्द्र कुमार गोयल, राजन शर्मा, अमित कुमार अग्रबालको पदावधि अगामि वार्षिक साधारण सभासम्म कायम हुनेगरी थप गरेको जनाएको छ ।

कम्पनीको फागुन २४ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले उनीहरुको पदाबधिको थप गर्ने निर्णय गरेको हो ।

Esewa
Crest
1678622882748

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS