Connect IPS
IME Life

मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २३ हजार १ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागेको हो ।

यस शेयर खरीद गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS