IME Life New

नेप्सेमा हिमालयन बैंकको शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा हिमालयन बैंकको ७ करोड कित्ताभन्दा बढी शेयर सुचिकृत भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई गाभेपछि सिभिल बैंक तर्फबाट हिमालयन बैंकको नाममा हुने ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता शेयर सुचिकृत भएको हो ।

यस अघि हिमालयन बैंकको ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता शेयर सुचिकृत थियो। आज सुचिकृत भएको ७ करोड ६५ लाख ३ हजार ९ सय १८ दशमलव ४९ कित्ता पछि हिमालयन बैंकको कुल सुचिकृत शेयर संख्या २१ करोड ६५ लाख ६६ हजार १ सय ५८ कित्ता भएको छ ।

Esewa
Crest
1678337901865

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS