IME Life
Beema Board

छोरीको बिबाहमा गुरुङ्गका दम्पत्तिले दिए ५० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । यसैबीच बबी गुरुङ र फिम बहादुर गुरुङ्गले पोखरामा भएको आफ्नो छोरीको भब्य बैबाहिक समाहोरणमा छोरी एन्जिला गुरुङ्गको सफल भबिस्यको शुभकामना स्वरुप ५० लाखको सुर्याज्योती लाइफको बीमा पोलिसी उपहार दिएका हुन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी क्षत्रीय प्रमुख मीन बहादुर जिसीको हातबाट उपहार दिएका हुन् । उक्त बैबाहिक समाहरोमा बीमाको महत्त्व र यस्को फाइदाको बारे र बीमालाई अति आवश्यक सम्झेर छोरीलाई उपहार दिएकोमा कम्पनीका क्षत्रीय प्रमुक मीन बहादुर जिसीले धन्यवाद एबम नवबिबाहित दम्पतीलाई शुभकामना ब्यक्त गरे ।

Prabhu
Crest

उक्त समाहरोहरणमा कम्पनीका शाखा प्रमुक हिरा पहारी, एजेन्सी म्यानेजर सरला अचार्य, कल्पना बस्तोला, शकुन्तला गुरुङ, मीन कुमारी गुरुङ, चन्द्रा गुरुङ ,शिल्पा गुरुङ लागायतको सहभागिता रहेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS