IME Life New

सरकारको आम्दानी भन्दा २६ प्रतिशत धेरै खर्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारको आम्दानी र खर्चको हिसाब गर्दा सरकारको आम्दानी भन्दा खर्च २६ प्रतिशत धेरै रहेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन २३ गतेसम्म सरकारको आम्दानी ५ खर्ब ९९ अर्ब हुँदा सोही दिनसम्म खर्च ७ खर्ब ५३ अर्ब रहेको छ ।

खर्च तर्फ विकास खर्च निकै सुस्त देखिएको छ। सरकारको अधिकांश खर्च चालु खर्चमा गएको छ । फागुन २३सम्म ५ खर्ब ९० अर्ब चालु खर्च हुँदा ७९ अर्ब मात्र विकास खर्च भएको छ ।

Esewa
Crest

यो तथ्यांकमा दुईवटा नकारात्मक पक्ष रहेको छ । एक त आम्दानी भन्दा खर्च धेरै छ । अर्को भनेको सरकारको विकास निर्माणमा खर्च थोरै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS