IME Life New

बीमांकीय मूल्यांकनका लागी बीमांकी नियुक्त गर्न एलआइसी नेपालले माग्याे आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । एलआइसी नेपालले आर्थिक वर्ष २०७८।७९ काे बीमा‌ंकीय मूल्यांकन प्रतिवेदन तयार पार्नका लागी ईच्छुक बीमांकीबाट प्रस्ताव माग गरेकाे छ।

एलआइसीले बीमा ऐन २०७९ काे दफा ५(घ) काे प्रावधान अन्तर्गत बीमा‌ंकी परामर्श दातृकाे नियुक्तिका लागी सूचना प्रकाशन गरेकाे हाे।

Esewa
Crest

एलआइसी नेपालले इन्स्टिच्यूट एण्ड फ्याक्ल्टी अफ एक्चुअरीज बेलायत, इन्स्टिच्यूट अफ एक्चुअरीज भारत, साेसाइटी अफ एक्चुअरीज अमेरिका, क्यानेडियन इन्स्टिच्यूट अफ एक्चुअरीज, इन्स्टिच्यूट अफ एक्चुअरीज अष्ट्रेलिया वा बीमा‌ंकी सम्बन्धी अन्य कुनै मान्यता प्राप्त संगठनबाट सदस्यता प्राप्त गरेका ईच्छुक बीमांकीलाई १० मार्च २०२३ भित्रमा आवेदन दिन आग्रह गरेकाे छ।

एलआइसी नेपालले कूल ९,६७,६८६ वटा जीवन बीमालेख जारी गरेकाेमा आव २०७८।७९ काे मसान्तसम्ममा ७,०९,७८० बीमालेख सकृय रहेका थिए । प्रत्येक वर्ष याे कम्पनीले ७५ हजार नयाँ बीमालेख जारी गर्दै आएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS