IME Life New

ग्लोबल आइएमई लघुवित्तको ब्याजदर परिमार्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले यस अघि प्रकाकशन गरेको ब्याजदर संशोधन गरेको छ । संस्थाको संसोधित ब्याजदर फेरी सार्वजनिक गेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्तले ब्याजदर परिवर्तन गरेको हो ।  संस्थामा आवद्ध बचतकर्ताहरुले न्यूनतम ७ देखि ५ प्रतिशतदखि ब्याजदर पाउनेछन् भने बचतकर्ताहरुले अधिकतम १० देखि ११ प्रतिशतसम्म ब्याजदर पाउने जनाएको छ ।

त्यस्तै, लघुवित्तले धितो तथा विनाधितो कर्जाको ब्याजदर भने परिर्वतन गरिएको छैन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS