Connect IPS
IME Life

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो १२ औं वार्षिक साधारणसभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १२ औं वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तको संचालक समितको २०१ औं बैंठकले यहि चैत २६ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार साधारणसभा प्रयोजनार्थ २०७९ चैत १० गते बुक क्लोजको मिति तय गरेको छ । साथै चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका शेयरधनीले उक्त सभामा सहभागी हुन पाउनेछन् ।

Prabhu
Crest

उक्त सभामा संस्थाले चुक्ता पूँजी १४ करोड ७९ लाख रुपैयाँको १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०।७८९५ प्रतिशत नगद लाभाश सहित जम्मा १५।७८९५ प्रतिशत लाभांश दिने प्रास्तावपारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS