Connect IPS
IME Life

जीवन विकास लघुवित्तको लाभांश परिमार्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन विकास लघुवित्तको लाभांश परिमार्जन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले यस अघि आर्थिक वर्ष २०७८/७९ को मुनाफा हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र ९ दशमलव ३६८४ प्रतिशत नगद लाभांश ९कर प्रयोजनको लागि समेत० गरि कुल ३७ दशमलव ३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

Prabhu
Crest

अब कम्पनीले हालको चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र ७ दशमलव १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३३ दशमलव अ१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको उक्त परिमार्जित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

40%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS