IME Life New

मुक्तिनाथ कृषि कम्पनीद्धारा कैलालीका सहकारीसँगग अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकको संयुक्त आयोजनामा कैलाली जिल्ला भरका सहकारी संस्थाहरुसंग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्याक्रमबाट कृषि क्षेत्रको प्रभावकारीतालाई थप सार्थकता दिनको लागी स्थानिय स्तरबाट संचालनमा रहेका समुदाय स्तरीय विषयगत सहकारी संस्थाहरुसंग पनि सहकार्य गरी अगाढि बढ्नको लागी पहिलो चरणमा यस अन्तरक्रियात्मको आयोजना गरिएको थियो ।

Esewa
Crest

यस कार्यक्रममा कृषि क्षेत्रको विकास लगानीले मात्र संभव नरहेको भन्ने विषयलाई आत्म साथ गर्दै समग्र कृषि क्षेत्रको मुल्य श्रृखलामा नै पहल कदमी लिनु पर्दछ भन्ने हेतुले कृषि कम्पनिसंगको सहकार्यमा भोलिका दिनमा मुक्तिनाथ विकास बैंक लि।र मुक्तिनाथ कृषि कम्पनिले सहकारी मार्फत कृषक र उपभोक्ताहरुसम्म कसरी सहज रुपमा सेवाप्रदान गर्ने भन्ने बारे बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS