IME Life New

भोलि बिहान ८ बजेसम्म सानिमा बैंकको बैंकिङ सेवा बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डाटा सेन्टर माईग्रेसनको कारण सानिमा बैंकको सेवा आज साँझ ८ बजेदेखि बन्द हुने भएको छ। बैंकले भोलि बिहान ८ बजेसम्मका लागि सबै सेवाहरु बन्द रहने बैंकले जनाको छ।

बैंकको सम्पूर्ण बैंकिङ् तथा विधुतीय सेवाहरु (एटिएम , मोबाइल बैंकिङ) लगायतका सेवाहरु आज बेलुका ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मको लागि बन्द हुनेछ । यसबाट ग्राहरुमाझमा पर्न जाने असहजप्रति बैंकले क्षमाप्रार्थी रहेको बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS