IME Life New

ग्लोबल आइएमई बैंकको आन्तरिक सजावटका लागि शिलबन्दी बोलपत्र आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयको आन्तरिक सजावटका लागि बोलपत्र आह्वान गरेको छ । बैंकले मेनरोड शाखा धनगढी र कुपण्डोल शाखा ललितपुरमा रहेको शाखा कार्यालयको आन्तरिक सजावटका लागि रितपूर्वकको शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

बैंकका अनुसार उक्त बोलपत्र दिनका लागि नेपाल सरकारमा दर्ता रहेको फर्म वा कम्पनीले आवेदन दिन सक्नेछन् । बोलपत्र फाराम प्रति शाखा कार्यालयका लागि ३ हजार रुपैयाँ पछि फिर्ता नहुने गरी यस बैंकको कुनै पनि शाखामा जम्मा गरेको भौचर पेश गरी फागुन २६ गते २ बजेसम्म कमलादीस्थित कार्यालयको सामान्य सेवा विभागबाट खरिद गर्न सकिने बैंकले जनाएको छ । प्राप्त भएका शिलबन्दी बोलपत्र फागुन २९ गते विहान शिलबन्दी बोलपत्रदाताहरु वा निजको प्रतिनिधिको रोहबरमा खोलिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS