IME Life New

मिथिला लघुवित्तमा नयाँ संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक समिति नियुक्त गरेको छ । संस्थाको फागुन १७ गते बसेको संचालक समितिको बैठकको निर्णयले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी बिन्देश्वर यादवलाई निर्बिरोध निर्वाचित गरेको हो ।

साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी संचालक पदमा वार्षिक साधारण सभाबाट निर्वाचित भएका बिन्देश्वर यादव र पुजा कुमारीलाई फागुन १७ गतेदेखि लागु हुने गरी नियुक्त गरेको हो ।

Esewa
Crest
1677731663906

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS