IME Life New

अष्ट्रेलियामा नेपाली अर्थतन्त्र र पुँजी बजार बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्बन्धि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल सीपीएको उपस्थितिमा एनआईबिएल एस क्यापिटल लिमिटेडका डेपुटी सीईओ मेख बहादुर थापाले उक्त कार्यक्रममा नेपाली अर्थतन्त्र र पुँजी बजारको विविध आयाम बारे प्रकाश पारेका थिए । उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दिपेन्द्र पन्तले गरेका थिए ।

उक्त कार्यक्रममा अनिल पोखरेलले एनआरएनले लामो समयदेखि निःशुल्क लगानी र राजनीतिक बाहेक अन्य अधिकारको माग गर्दै आएको नागरिकता मुद्धामा प्रकाश पारेका थिए । आवश्यक परेको अवस्थामा लगानी बापतको आम्दानीसँगै पैसा फिर्ता हुनेमा पनि उनले चिन्ता व्यक्त गरे ।

Esewa
Crest

सहभागीहरुले सिड्नीमा नेपाली पुँजी बजारको सम्भावना र अवसरका बारेमा जानकारी गराएकोमा मेख बहादुर थापालाई धन्यवाद दिएका थिए । साथै आगामी दिनमा यस्तै कार्यक्रमको आयोजना गर्न समेत आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS