IME Life New

नेप्सेमा बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्जमा बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । बिओके डिबेन्चर २०८६ क नामक ऋणपत्र सूचिकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल बिओकेडि ८६ क रहेको छ ।

कम्पनीले ७ वर्ष अवधिको लागि वार्षिक १० दशमलव ५० प्रतिशतमा निष्कासन गरेको बिओके डिबेञ्चर २०८६ क नामक ऋणपत्रको सूचिकृत भएको हो । उक्त ऋणपत्र भोलि सोमवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Esewa
Crest
1677394463445

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS