IME Life New

सर्पोट लघुवित्तको नायब कार्यकारी अधिकृतमा चौधरी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब कार्यकारी अधिकृत (डिसीइओ) मा विष्णु कान्त चौधरी नियुक्त भएका छन् । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले संस्थाको डिसीइओ पदमा सोही मितिदेखि नै लागू हुनेगरी चौधरीलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

1677214736463

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS