IME Life New

स्वाभिमान लघुवित्तको संचालकमा सिंह नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा संस्थापक शेयरधनी कुश सुदन सिंह नियुक्त भएका छन् । संचालक समितिको फागुन ११ गते बसेको संचालक समितिको निर्णयले सिहलाई संचालक पदमा नियुक्त गरेको हो ।

साथै, सोहि बैठकको निर्णयले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त पदमा अभिषेक श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको जनाइएको छ ।

Esewa
Crest
1677152834234

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS