Connect IPS
IME Life

नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको ऋणपत्र सुचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को ऋणपत्र सुचिकृत भएको छ । आज बैंकको २२ लाख ८९ हजार ८ सय १३ कित्ता निफ्रा उर्जा ऋणपत्र सुचिकृत भएको हो।

ऋणपत्र सुचिकृत भएसँगै आगामी आइतबारबाट यस ऋणपत्रको कारोबार हुनेछ । ऋणपत्रको कारोबार ल्क्ष्ँच्ब्ग्च्डछरडट सिम्बलबाट हुनेछ ।

Prabhu
Crest

बैंकले मंसिर २९ गतेदेखि पुस १४ गतेसम्म ऋणपत्र निष्काशन गरेको थियो । ७ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS