Connect IPS
IME Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर नेप्सेमा सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल मर्जर पछि कायम शेयर नेप्सेमा सूचिकृत भएको छ । मर्जरमा गएपछि कायम हुन आएको कुल ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर नेपालइन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नामबाट सूचिकृत भएको हो ।

मर्जर पछिको पहिलो कारोबारको लागि नेप्सेले २३६ रुपैयाँ ८५ पैसा ओपन रेञ्ज दिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि बिहीवार देखि कारोबारमा आउनेछ । यी दुई बैंक १ः०.९० अनुपातमा मर्जरमा गएका हुन भने पुस २७ गते देखि एकिकृत कारोबार शुरु गरेका हुन ।

Prabhu
Crest
1677051183796

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS