IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको बोनश शेयर सुचिकृत भएको छ । आज हिमालयन बैंकको ८ प्रतिशतले हुन आउने १ करोड ३ लाख ७४ हजार ९ सय ८० दशमलव ५८ कित्ता बोनश शेयर र राधि विद्युत कम्पनीको ४ दशमलव ७५ प्रतिशतले हुन आउने ७ लाख ५९ हजार ९ सय ९० दशमलव ८४२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS