IME Life New

धौलागिरी लघुवित्तका कम्पनी सचिव बास्तोलाको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव रामचन्द्र बास्तोलाको राजिनामा स्वीकृत भएको छ । लघुवित्तको कम्पनी सचिवको रुपमा काम गर्दै आएका बास्तोलाले आफ्नो पदबाट दिएको राजिनामा संस्थाको फागुन ४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । उनको राजिनामा पुष २४ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

1676522415167

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS