IME Life New

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवा एफ वान सफ्टबाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैंकिङ सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लिको बैंकस्मार्ट मोवाइल बैंकिङमा परिवर्तन गरेको छ । अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैंकिङ्खबाट एनसिएचएलको नेपाल पे क्यु आर मर्चेन्ट का साथै फोन पे को क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने छन भने फाइनान्सले ग्राहकहरुलाई फोन पे को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्नि प्रदान गरिरहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS