Connect IPS
IME Life

नेप्सेमा दुई कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य समायोजन गरेको छ । लघुवित्तले बोनश शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

निर्धन उत्थान लघुवित्तको आइतबार शेयरबजार बन्द हुनु अघि कम्पनीको कायम अन्तिम शेयरमूल्य ९९३ रुपैयाँका आधारमा नेप्सेले १९ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूल्य ८३४ रुपैयाँ ४५ पैसा कायम गरेको छ ।

Prabhu
Crest

त्यस्तै, इन्फिनिटी लघुवित्तको अन्तिम शेयर मुल्य ९९८ रुपैयाँको आधारमा नेप्सेले २० प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूल्य ८३१ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

सोही मूल्यको आधारमा आज यी दुवै कम्पनीको दोस्रोबजारमा कारोबार खुल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS