IME Life New

फागुनमा विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फागुनमा विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने भएका छन्। विकास बैंक एशोशियसनको आज शुक्रबार बसेको बैठकले फागुनमा निक्षेपको ब्याजदर ० दशमलव २५ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

अब फागुनदेखि विकास बैंकहरुको व्यक्तिगततर्फ अधिकतम ब्याजदर ११ दशमलव ७५ प्रतिशत र संस्थागतर्फ ९ दशमलव ७५ प्रतिशत हुने विकास बैंक एशोशियसनले जनाएको छ । त्यसैगरी रेमिट्यान्स खातामा भने १२ दशमलव ७५ प्रतिशत ब्याजदर हुने जनाइएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS