Connect IPS
IME Life

भाखा नाघेका ऋणीलाई राहत, एक महिनासम्म पेनाल्टी नलाग्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैैंकले भाखा नाघेका ऋणीलाई सहुलियत प्रदान गरेको छ । राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षा सार्वजनिक गर्दै २०८० जेठ मसान्तसम्मको लागि भाखा नाघेको एक महिनासम्म पेनाल्टी लिन नपाउने व्यवस्था गरेको छ । यस अवधिसम्ममा कुनै ऋणीको भाखा नाघेमा उनिहरुले एक महिना अवधिसम्मको पेनाल्टी तिर्नु पर्ने छैन ।

पछिल्लो आर्थिक मन्दीका कारण साँवा र व्याज भुक्तानी गर्न नसक्नेर ऋणीहरुले आत्महत्या गर्ने घटना बढ्न थाले पछि राष्ट्र बैैंकले यस्तो सुविधा दिने निर्णय गरेको हो । व्यापार व्यवसायमा मन्दी आए सँगै अहिले साँना तथा ठुला ऋणी दवावमा छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS