Connect IPS
IME Life

साविक मेगा बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साविक मेगा बैंक लिमिटेडका ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड तथा मेगा बैंक लिमिटेड एकआपसमा गाभिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा पुष २७ गेतबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

सम्बन्धित खातावालाहरुले आफ्नो परिवर्तित खाता नम्बरबारे जानकारी लिन आफुलाई पायक पर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्कगरी बुझन बैंकले आग्रह गरेको छ । एनसीएचएल कनेक्ट आइपीएसमा आवद्ध ग्राहकहरुको खाता नम्बर बैंक मार्फत नै अद्यावधिक गरिसकिएको र हाललाई सी–आस्वा प्रयोजनार्थ ‘सीआरएन’ नम्बर समेत यथावत नै रहेको बैंकले बताएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS