IME Life New

पाँच वर्ष पुरानो लाभांश बुझिलिन सनराइज बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले हालसम्म पनि भुक्तानी नलिएका शेयरधनीहरुलाई लाभांश भुक्तानी लिन आग्रह गरेको हो ।

सनराइज बैंकको साधारण सभाबाट पारित भई वितरण गरेको लाभांश रकमहरु बुझिलिन बाँकी रहेका शेयरधनीहरुले आफ्नो शेयर प्रमाणहरु वा डिम्याट खाता नम्बरका साथ लिन बाँकी रहेको लाभांश रकम बुझिलिन बैंकले आग्रह गरेको हो ।

Esewa
Crest

सम्बन्धित शेयरधनीहरुले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रारको कार्यालय सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा सम्पर्क गरी बुझिलिन सक्नेछन् । साथै तोकेको समयभित्र शेयरधनीहरुले उक्त लाभांश बुझिलिन नआएको खण्डमा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS