IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सको बिशेष साधारणसभा भोलि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद सेयर जारी गर्न बुधबार (वैशाख २५ गते) विशेष साधारण सभा गर्दैछ । कम्पनीले हाल कायम ८८ करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको हो । प्रस्तावित हकप्रद बिक्रीपछि कम्पनीको पूँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

लुम्बिनीले विशेष सभा गर्न वैशाख १५ गते आइतबार बुक क्लोज गरेको छ । वैशाख १४ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS