IME Life New

नेपाल एसबिआई बैंकको ऋणपत्र सूचिकरण खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडमौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र सूचिकरण खारेज गरेको छ । कम्पनीको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको ४० करोड बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ २० गतेपछि परिपक्क भएकोले सो नामक ऋणपत्र आजदेखि खारेज गरिएको हो ।

1675588834725

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS