IME Life New

नेशनल हाईड्रोको नाफामा ९१ प्रतिशतको गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सेंजको सबै भन्दा कमजोर कम्पनी नेशनल हाइईड्रोपावरले फेरी पनि लगानीकर्तालाई निराश बनाउने खालाको वित्तिय विवरण सार्वजनिक गरेको छ।

Esewa
Crest

नोट : कम्पनीको खुद नाफालाई शेयर संख्याले भाग गरी प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ। 
कम्पनीको खुद नाफामा ९१ प्रतिशतले गिरावट देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २२ लाख २१ हजार खुद नाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २ करोड ३८ लाख खुद नाफा गरेको थियो।

कम्पनीको जम्मा आय १६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको जम्मा ३ करोड ४३ लाख रुपैयाँ आय गरेको छ।

कम्पनीको जगेडा कोष ४१ करोड ३० लाख ऋणात्मक छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीको जगेडा कोष ४४ करोड २७ लाख ऋणात्मक थियो ।

कम्पनीको किताबी मूल्य ७० रुपैया छ। खुद नाफालाई शेयर संख्याले भाग गरेर वार्षिकरण गर्दा कम्पनीको प्रति शेयर आम्दानी ० दशमलव २१ रुपैयाँ आउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS