IME Life New

नेपाल इन्भेष्टमेण्ट बैंकको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा नेपाल इन्भेष्टमेण्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता बोनश शेयर सूचीकृत भएको हो । कम्पनीले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो ।

अब उक्त बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS