काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा नारायणी देवी श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं १६ निवासी श्रेष्ठलाई बैंकको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1675078920858ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2021/04/green-devlop.gif)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)